आन्दोलनरत शिक्षक र सरकारबीच आज (शुक्रबार) पनि वार्ता हुँदै छ।
बिहीबार दुई पटकको वार्तापछि आज सरकार र नेपाल शिक्षक महासंघबीच औपचारिक वार्ता हुन लागेको हो।
वार्ता अहिले बिहान ९ बजे गृह मन्त्रलायमा हुने भएको छ।
सरकारले संसद् सचिवालयमा दर्ता गरेको 'विद्यालय शिक्षा विधेयक'को विरोधमा बिहीबार दोस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारी राखेका छन्।
192
Shares
प्रतिक्रिया