निकै तिव्र गतिमा पौडन सक्ने यस जीव समुद्रको शिकारी पनि हो।
तर हालै भेटिएको चार प्रजातिका सार्क भने खतरनाक नभएको वैज्ञानिकहरुले बताएका छन्।
हालै भेटिएको चारवटा सार्क समुद्रमा हिँड्ने प्रजातिको सार्क भएको बताइएको छ। यी चार प्रजातिका हिँड्ने सार्क भेटिएकामध्ये नयाँ भएको वैज्ञानिकहरुल बताएका छन्।
मरिन एन्ड फ्रेसवाटर रिसर्च जर्नलमा हालै प्रकाशित अनुसन्धानका अनुसार यी हिँड्ने सार्कहरु समुन्द्रमा २० देखि ९० लाख पहिले उत्पति भएका माछाहरु हुन्।
यद्यपी यो हालैमात्र पत्ता लागेको हो। सीएनएन
3
Shares
प्रतिक्रिया