ad ad

समाज


सप्तकोसीमा बाढी, तीन जिल्ला जोखिममा

सप्तकोसीमा बाढी, तीन जिल्ला जोखिममा

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार १०:७, काठमाडौँ

सप्तकोसी नदीमा ठूलो बाढी आएको छ। सुनसरीको चतरामा जलसतह बढ्दो रहेकाले कटान र डुबान हुने क्षेत्रका बासिन्दालाई उच्च सकर्तकता अपनाउन आग्रह गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गरी उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूलाई आज साँझसम्मै उच्च सतर्कता अपनाउन भनिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .