नेपाली सेनाले बिहीबार गोरखामा शंकास्पद वस्तु निस्क्रिय पारेको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले निस्क्रिय पारेको हो। प्रकाशित: भदौ ७, २०८० बिहिबार १९:११ 69 Shares
प्रतिक्रिया