ad ad

समाज


नेपाल प्रहरीका ६४ इन्सपेक्टरको पदस्थापन

नेपाल प्रहरीका ६४ इन्सपेक्टरको पदस्थापन

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०८० मंगलबार ११:४९, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको पदस्थापन गरेको छ।

गत साउन १४ गतेबाट लागु हुने गरी निर्णय भएअनुसार सरुवा भएका इन्पेक्टरहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार मात्रै ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको थियो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार एकसाथ ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेका थिए। 

उनीहरूको सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्।

कसलाई कहाँको जिम्मेवारी?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .