दाङको तुलसीपुर उपमहानगरपालिकाले पत्रकारहरूलाई सवारीसाधनमा हाल्ने इन्धन (तेल) बाँडेको छ।
उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार इन्धन सुविधा लिने पत्रकारको सूचीमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको पनि नाम छ। व्यक्तिगत तथा संस्थागत (पत्रकार संगठन) रूपमा ३५ पत्रकारले १० देखि सय लिटरसम्म तेल लगेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ।
पत्रकार महासंघका अध्यक्ष पोखरेलले १८ पुस २०७९ मा उपमहानगरपालिकाबाट २५ लिटर तेल लिएको विवरणमा उल्लेख गरिएको छ।
हेर्नुहोस् तुलसीपुर उपमहानगरपालिकाबाट इन्धन सुविधा लिने पत्रकारको सूची-


414
Shares

प्रतिक्रिया