ad ad

समाज


कोशी प्रदेशको तराईमा ७ घण्टादेखि लगातार वर्षा

कोशी प्रदेशको तराईमा ७ घण्टादेखि लगातार वर्षा

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार ७:१, काठमाडौँ

कोशी प्रदेशको तराईमा भीषण वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार कोशी प्रदेशको तराई क्षेत्रमा व्यापक वर्षा भइरहेको हो। 

‘कोशीको तराईमा ६/७ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ’, बिहीबार बिहान ७ बजेतिर उनले भनिन्, ‘अझै २/३ घण्टा जारी रहने सम्भावना छ।’ 

मौसमविद् मानन्धरका अनुसार यतिबेला कोशीसहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .