ad ad

समाज


सीता दाहालको शव पेरिसडाँडा लगिने, पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

सीता दाहालको शव पेरिसडाँडा लगिने, पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

फाइल तस्बिर : सीता दाहाल


नेपालखबर
असार २७, २०८० बुधबार ९:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा राखिने भएको छ। 

आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएकी दाहालको शव बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म पेरिसडाँडामा राखिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .