ad ad

समाज


सिन्धुपाल्चोकसहित १२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

सिन्धुपाल्चोकसहित १२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर : सिन्धुपाल्चोक


नेपालखबर
असार २०, २०८० बुधबार ९:१२, काठमाडौँ

आज (बुधबार) सिन्धुपाल्चोकसहित १२ जिल्लाका खोला/नदीमा आउने बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही खोला/नदीमा आकस्मिक बाढीको जोखिम देखिएको हो।

    महाशाखाले चेतावनी दिँदै भनेको छ– सतर्कता अपनाऔँ। 

    हेर्नुहोस् बाढी महाशाखाले जारी गरेको यो बुलेटिन-

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .