समाज


ट्याक्सीको आन्दोलन, अनलाइन बुकिङ रोक्न माग (तस्बिरहरू)

ट्याक्सीको आन्दोलन, अनलाइन बुकिङ रोक्न माग (तस्बिरहरू)

आन्दोलित ट्याक्सी र अन्य। तस्बिर : सरोज बैजु


सरोज बैजु
असार १४, २०८० बिहिबार १४:४४, काठमाडौँ

ट्याक्सीसहितका यात्रुबाहक सवारी, ढुवानीसम्बन्धी यातायात व्यवसायी र चालकले आन्दोलित भएका छन्। 

उनीहरुले बिहीबार काठमाडौंको सीतापाइलामा सवारीसाधन रोकेर प्रदर्शन गरेका हुन्।

उनीहरुले सवारीसाधन प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने योजना बनाएका छन्। 

आन्दोलितहरुले रातो नम्बर प्लेटका सवारीलाई यात्रु बोक्न निषेध गर्नुपर्ने पनि माग गरेका छन्।

उनीहरुले अनलाइन ट्याक्सी बुकिङ बन्द गर्नुपर्ने माग गरेका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .