समाज


नेपाल प्रहरीका ४६ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

नेपाल प्रहरीका ४६ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १२:४७, काठमाडौँ

नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन्। 

सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो। 

बढुवाअनुसार पहिलो नम्बरमा रञ्जन अवा रहेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत उनी पहिलो नम्बरमा बढुवा हुँदा दोस्रोमा  

दोस्रोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यतर कमल बेल्बासे छन्।

त्यसैगरी तेस्रो नम्बरमा प्रहरी महानिरीक्षकको सचिवालयका यमकुमार श्रेष्ठ बढुवा सिफारिसमा परेका छन्।

त्यसैगरी अख्तियारकै एलिजा गिरी चौथो नम्बरमा बढुवा सिफारिसमा परेकी छन्। 

प्रहरी प्रधान कार्यालयले मानवस्रोत विभाग वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाका कमलराज पण्डित पाँचौँ नम्बरमा बढुवा सिफारिस भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad