समाज


भुटानी शरणार्थी प्रकरण : इन्द्रजित, नरेन्द्र र सन्देशको बयान सकियो

भुटानी शरणार्थी प्रकरण : इन्द्रजित, नरेन्द्र र सन्देशको बयान सकियो

नेपालखबर
जेठ १६, २०८० मंगलबार २०:५, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थप तीन जनाको बयान सकेको हो। 

इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान सकिएको हो।

राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ थिए भने केसी पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव थिए। 

यसअघि पाँच जनाको बयास सकिइसकेको छ। 

प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। बयान सकेपछि मात्रै थुनछेक बयान हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .