सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंक गुरुङको बयान गराइएको छ।
अन्यको यसअघि सरकारी वकिल कार्यालयमा पनि बयान गराइएको थियो। तर लक्ष्मी महर्जनको भने सिधै अदालतमा बयान लिइएको हो।
यसअघि फरार महर्जनलाई प्रहरीले अदालतमा अभियोग दर्ता भइसकेपछि पक्राउ गरेको थियो।
हालसम्म १७ जना पक्राउ परेका छन्। तीमध्ये यसअघि शुक्रबार केशव दुलाल र सागर राईको बयान गराइएको थियो।
पूर्व उपप्रधानमन्त्रधी टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायतको बयान बाँकी छ।
अदालतमा सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ।
जेठ १४, २०८०, आइतबार
90
Shares
प्रतिक्रिया