गत आर्थिक वर्षमा सबैभन्दा बढी घाटा नेपाल आयल निगमको रहेको छ। आव २०७८/०७९ आयाल निगमले ३८ अर्ब १७ करोड रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो।
५ संस्थाको मात्रै खुद नोक्सानी ४० अर्ब ७८ करोड रुपैयाँ भएको छ। दोस्रोमा बढी नोक्सान गर्नेमा वायुसेवा निगम रहेको छ। गत आर्थिक वर्ष १ अर्व ७० करोड रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ।
नेपाल खानेपानी संस्थान ३९ करोड रुपैयाँ खुद नोक्सानी रहेकोमा दुग्ध विकास संस्थानको ३७ करोड रहेको छ। नेपाल औषधि लिमिटेडको १३ करोड रुपैयाँ रहेको छ।
जेठ १४, २०८०, आइतबार
33
Shares
प्रतिक्रिया