सरकारले यही जेठ ११ गते (बिहीबार) काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। प्रकाशित: जेठ १०, २०८० बुधबार १७:२ 39 Shares
प्रतिक्रिया