नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) का अनुसार एसपीहरू वसन्त रजौरे, नीवराज राई, चन्द्रदेव राई, रामप्रकाश शाह र अर्जुनप्रसाद तिमिल्सिनाको सरुवा गरिएको हो।
प्रहरी महानिरीक्षकले यही जेठ ८ गते गरेको निर्णयानुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी उनीहरूको सरुवा गरिएको जनाइएको छ।
हेर्नुहोस् सरुवा सूची–
75
Shares
प्रतिक्रिया