नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। नायव उपरीक्षकबाट उपरीक्षकमा बढुवा भएका २२ जनाको सोमबार पदस्थापन गरिएको हो। सोमबार फुली लगाएका एसपीहरुलाई विभिन्न रिक्त पदमा खटाइएको हो। हेर्नुस सूचीः प्रकाशित: जेठ ९, २०८० मंगलबार १२:३ 60 Shares
प्रतिक्रिया