सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरवलोकन गर्ने भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बीमा कार्यक्रमलाई पुनरावलोकन गर्न लागिएको जानकारी दिए। प्रकाशित: जेठ ५, २०८० शुक्रबार १७:५५ 27 Shares
प्रतिक्रिया