ad ad

समाज


अमेरिकन डिभीको नतिजा आज राति, यसरी हेर्नुहोस्

अमेरिकन डिभीको नतिजा आज राति, यसरी हेर्नुहोस्

नेपालखबर
बैशाख २३, २०८० शनिबार ८:५३, काठमाडौँ

अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज(शनिबार) सार्वजनिक हुँदैछ।

आज राति ९:४५ मा डिभीको नतिजा सार्वजनिक हुने अमेरिकी प्रशासनले जनाएको छ।

डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरमार्फत चिट्ठा परे/नपरेको हेर्न सकिन्छ।

डिभीको रिजल्ट https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिन्छ। नतिजा हेर्न आवेदन भर्दा प्रयोग गरेको आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .