समाज


बारीमा दुर्घटनाग्रस्त भेटियो सिम्रिकको हेलिकोप्टर

बारीमा दुर्घटनाग्रस्त भेटियो सिम्रिकको हेलिकोप्टर

दुर्घटनाग्रस्त हेलिकोप्टर। तस्बिर : वाङ भोटे


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १४:४, काठमाडौँ

अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर भेटिएको छ।

सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिए।

दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खास्थित बारीको पाटामा क्षतविक्षत अवस्थामा भेटिएको हो। 

दुर्घटनापछि हेलिकोप्टर क्षतविक्षत भएको छ। त्यहाँ रहेका चालकको अवस्था खुलेको छैन। तर त्यहाँ नेपाली सेना र स्थानीयहरु पुगिसकेका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .