बुधबार ब्राजिलको एक अदालतले उक्त कार्यक्रम बन्द गर्न आदेश दिएको छ। ‘द फर्स्ट टेम्टेसन अफ क्राइस्ट’ नाम दिइएको कार्यक्रमको ब्राजिलमा चर्को विरोध भएको छ।
क्याथोलिक चर्च तथा कन्जर्भेटिभ पार्टीले विरोध गरिरहेका छन्। हजारौं व्यक्तिले कार्यक्रमविरद्ध मुद्दा लगाउने भनेर हस्ताक्षर संकल गरिरहेका छन्।
यस कार्य क्रिस्चियन धर्मको अस्थामाथि खलल पुग्ने खालको भएको आवाज उठिरहेको छ। एएफपी

प्रतिक्रिया