ad ad

समाज


न्यायाधीश गिरीलाई पक्राउ गर्न अदालतको अनुमति

न्यायाधीश गिरीलाई पक्राउ गर्न अदालतको अनुमति

नेपालखबर
चैत २२, २०७९ बुधबार १६:३६, काठमाडौँ

न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 

गिरीविरुद्ध उनकी श्रीमतीले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी छन्। प्रहरीले वैवाहिक जबरजस्ती करणीको जाहेरी लिएर थप अनुसन्धानका लागि न्यायाधीश गिरीलाई पक्राउ गर्न अनुमती माग गरेको हो। 

उता श्रीमतीविरुद्ध भने अर्को मुद्दामा कारबाही अगाडि बढेको छ। उनीविरुद्ध सरकारी कागजात किर्तेको उजुरी दर्ता भएको छ। उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ। 

गिरी हाल न्यायपरिषदमा कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .