समाज


ट्रमा सेन्टरका चिकित्सक कुट्ने प्रहरी हवल्दार निलम्बन

ट्रमा सेन्टरका चिकित्सक कुट्ने प्रहरी हवल्दार निलम्बन

शुक्रबार चिकित्सक कुटिने बेलाको दृश्य


नेपालखबर
माघ २८, २०७९ शनिबार १३:४, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारीलाई कारबाही गरिएको छ। 

शुक्रबार संसद् बैठकलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा सडकमा निस्किएका राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह प्रहरीको लाठीचार्जबाट घाइते भएका थिए।

सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad