समाज


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीबाट पनि तल झर्‍यो, हेर्नुहोस् १६ स्थानको सूची

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीबाट पनि तल झर्‍यो, हेर्नुहोस् १६ स्थानको सूची

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०७९ शनिबार १०:५४, काठमाडौँ

दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिलेसम्म जुम्लाको तापक्रम मात्र माइनसमा झरेको छ।

महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४ दशमलव ७ अर्थात् –४.७ डिग्री सेल्सियस छ। सबैभन्दा बढी न्यूनतम तापक्रम सिमरा र बारामा समान ८.४ डिग्री सेल्सियस छ। 

यसैबीच काठमाडौँ उपत्यकाको तापक्रम ४ डिग्रीबाट पनि तल झरेको छ। महाशाखाको विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस छ। 

आज कहाँको न्यूनतम तापक्रम कति? (नोट : अधिकतम तापक्रम भने हिजैको हो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .