समाज


बाग्लुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार ३ भूकम्प

बाग्लुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार ३ भूकम्प

नेपालखबर
पुस १३, २०७९ बुधबार ४:८, काठमाडौँ

बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार तीनपटक भूकम्प गएक‍ो छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १:२३ देखि ३:२८ बजेको अन्तरालमा तीनवटा भूकम्प मापन गरिएको हो। 

राति १:२३ मा अधिकारी चौर भएर ४.७, राति २:०७ मा खुंगा केन्द्रविन्दु भएर ५.३ र राति ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad