ad ad

समाज


खोटाङको बाक्सिला बजारमा भीषण आगलागी

खोटाङको बाक्सिला बजारमा भीषण आगलागी

नेपालखबर
पुस ४, २०७९ सोमबार १८:३३, काठमाडौँ

खोटाङको बाक्सिला बजारमा आइतवार साँझ भीषण आगलागी भएको छ।

बाक्सिला बजारमा फैलिएको भीषण आगो नियन्त्रणबाहिर गएको स्थानीयले बताएका छन्। 

आगो नियन्त्रणका लागि त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पालिका अध्यक्ष लगायतलाई आग्रह गरिएको खोटाङ निवासी एमाले केन्द्रीय सदस्य विशाल भट्टराईले बताएका छन्।

बजारमा एकापसमा जोडिएका घरमा फैलिएको नियन्त्रणमा समस्या भएको छ। क्षतिको विस्तृत विवरण आइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .