समाज


२३ जना एसपीको काज सरुवा, कसलाई कहाँको जिम्मेवारी? (सूचीसहित)

२३ जना एसपीको काज सरुवा, कसलाई कहाँको जिम्मेवारी? (सूचीसहित)

नेपालखबर
पुस ४, २०७९ सोमबार १५:५७, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ।

नक्सालले निकालेको काज सरुवा सूचीअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयका दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। 

त्यस्तै नेपाल प्रहरी पहरा गणका कोमल साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा काज सरुवा गरिएको छ।

उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका एसपी सन्तोषसिंह राठौरलाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मेवारी दिइएको छ।

कसको कहाँ सरुवा? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad