देशको दक्षिण सुमत्रा प्रान्तमा सोमबार राति सय मिटर माथिबाट ३८ जना सवार बस खोलामा खसेको थियो।हाल दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। बेंकुलु शहरबाट सुमत्रा टापुका लागि बस हिँडेको थियो। लिकु लेमाटाङ क्षेत्रमा बस दुर्घटनामा परेको थियो। प्रकाशित: पुस ८, २०७६ मंगलबार ५:५७ 3 Shares
प्रतिक्रिया