ad ad

समाज


हैदरावाद इन्काउन्टरमा मारिएका चार जनाको गरियो पुनः पोस्टमार्टम

हैदरावाद इन्काउन्टरमा मारिएका चार जनाको गरियो पुनः पोस्टमार्टम

नेपालखबर
पुस ७, २०७६ सोमबार ११:५३,

भारतको हैदरावादमा प्रहरीको ‘इन्काउन्टर’मा मारिएका चार व्यक्तिको शवको पुनः पोस्टमार्टम गरिएको छ।

एक महिलालाई बलात्कारपछि जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई ६ डिसेम्बरमा प्रहरीले इन्काउन्टर गरेको थियो।

केही स्थानीयले प्रहरीको सो इन्काउन्टर नक्कली भएको भन्दै मुद्दा दायर गरेका थिए।

उच्च अदालतको आदेशपछि उनीहरुको शवलाई सरकारी गान्धी अस्पतालमा राखिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .