ad ad

समाज


यस्तो पनि : प्रत्यक्षको मत समानुपातिकको बाकसमा, समानुपातिकको प्रत्यक्षमा

यस्तो पनि : प्रत्यक्षको मत समानुपातिकको बाकसमा, समानुपातिकको प्रत्यक्षमा

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १४:७, काठमाडौँ

ललितपुर क्षेत्र नम्बर ३ स्थित २८ नम्बर वडाको हरिसिद्विमा समानुपातिकको मत संघमा र संघको समानुपातिकको बाकसमा खसेको छ।

एउटाको मत अर्कातिर खसेपछि अहिले त्यहाँ विवाद भएर मतदान प्रक्रिया रोकिएको छ। 

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार ७३/७४ मत एक अर्काको बाकसमा गएको छ। 

अहिले त्यसलाई छुट्याएर फेरि मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .