समाज


रामेछापमा १०१ वर्षीय वृद्धले गरे मतदान

रामेछापमा १०१ वर्षीय वृद्धले गरे मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १०:१६, काठमाडौँ

रामेछापमा १०१ वर्षका वृद्धले मतदान गरेका छन्। रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरस्थिति हिलेपानी मतदानस्थलमा स्थानीय १०१ वर्षीय नरबहादुर कार्कीले मतदान गरेका हुन्। 

उनले २००७ सालयता लगातार मतदान गर्दै आएका छन्। उनले यो पटक पनि भोट हाल्न पाउँदा खुसी लागेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .