ad ad

राजनीति


तेह्रथुममा प्रदेशसभाका दुई प्रतिष्पर्धीले गरे एकसाथ मतदान

तेह्रथुममा प्रदेशसभाका दुई प्रतिष्पर्धीले गरे एकसाथ मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १०:२२, विराटनगर

तेह्रथुममा दुईजना प्रतिस्पर्धीले एउटै मतदान केन्द्रमा एकसाथ मतदान गरेका छ्न। 

जिल्लाको प्रदेशसभा २ का उम्मेदवारहरुले आइतवार बिहान एकसाथ मत हालेका हुन्। 

सत्तारुढ गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन्।

दुवै उम्मेदवारले आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा मतदान केन्द्रमा एकसाथ मतदान गरेका हुन्। 

मतदानपछि दुवै उम्मेदवारले मतपत्र पनि  एकसाथ मतपेटिकामा खसालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .