इन्डिगोले १९ उडान ढिलाइ भएको जानकारी गराउँदै १६ उडान रद्द गर्न बाध्य भएको बताएको छ।
विभिन्न क्षेत्रमा प्रदर्शन भएपछि सडकहरु जाम भएको, यात्रुहरु विमानस्थलमा नआएपछि उडान रद्द गर्नुपरेको बताइएको छ।
बिहीबार भारतका विभिन्न क्षेत्रमा आन्दोलन हुँदा हजारभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचारमाध्यमले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया