काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
बुधबार अपरान्ह ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस गरिएको हो।
सिन्धुपाल्चोकस्थित चीनको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
प्रतिक्रिया