काठमाडौंको हाँडी गाउँमा जात्रा सुरु भएको छ। यहाँको जात्रालाई कहीँ नभएको भनिन्छ। यहाँका स्थानीयलाई जात्रा मनाउने क्रममा हौसला दिन दु्वैजना पुगेका छन्। उनीहरुले जात्रामा सहभागी भएर स्थानीयसँग संवाद पनि गरे। प्रकाशित: असोज २४, २०७९ सोमबार १५:५९ 408 Shares
प्रतिक्रिया