ललितपुरमा एक घरबाट करिब ६ लाख ४० हजार रुपैयाँका सुन तथा हिराका गहना चोरी भएको छ।
ललितपुर महानगरपालिका–४ ईमाडोलस्थित बिनोद बास्ताकोटीको घरबाट मंगलबार बिहान गहना चोरी भएको हो।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया