आज (शुक्रबार) नारायणी नदी र यसका सहायक नदीमा ठूलो बाढी आउने अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी नारायणी र यसका सहायक नदीहरूमा जल सतह उल्लेख्य मात्रामा बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने जानकारी दिएको हो।
सचेत गराउँदै महाशाखाले भनेको छ : नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नु पर्ने भएमा उच्च सतर्कता अपनाऔं।
114
Shares
प्रतिक्रिया