ad ad

समाज


हात्तीको आक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु

नेपालखबर
असार ५, २०७९ आइतबार ७:३७, कैलाली

कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–१ की ५० वर्षीया टंक सोडारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

शनिबार साँझ उनलाई कर्णाली नदी किनारमा दुईवटा जंगली हात्तीले आक्रमण गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

मृतक महिलाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .