ad ad

समाज


वरिष्ठ पत्रकार विनय कसजुको निधन

 वरिष्ठ पत्रकार विनय कसजुको निधन

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १०:२९,

राष्ट्रिय सूचना आयोगका संस्थापन प्रमुख आयुक्त तथा वरिष्ठ पत्रकार विनय कसजुको निधन भएको छ।

उनको मंगलबार दिउँसो २ बजे मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

६९ वर्षीय कसजु निमोनियो, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।

कसजुको बाल साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ। उनका नेपाली बाल साहित्यको क्षेत्रमा  ३७ वटा पुस्तक प्रकाशित छन्।

उनको जन्म सन् १९४७ मा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .