ad ad

समाज


बझाङलाई केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युटको भूकम्प

बझाङलाई केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युटको भूकम्प

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १४:१९,

पश्चिम नेपालको बझाङलाई केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ।

भूगर्भ विभागले दिएको जानकारीअनुसार बझाङको पौवागढी केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो। मंगलबार साँझ सवा ७ बजे भूकम्प गएको हो। सुदुरपश्चिम तथा मध्यपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुश गरिएको बताइएको छ। क्षतिको विवरण भने आइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .