समाज


पछिल्लो २४ घण्टामा १० हजार ३१९ लाई कोरोना, चारजनाको मृत्यु

पछिल्लो २४ घण्टामा १० हजार ३१९ लाई कोरोना, चारजनाको मृत्यु

नेपालखबर
माघ १०, २०७८ सोमबार १६:१६, काठमाडौँ

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ८ हजार ५४ र एन्टिजेन विधिबाट २२ सय ६५ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयले देशभरका ल्याबमा आरटी पीसीआर विधिबाट २१ हजार २०१ नमुना परीक्षण भएको थियो। त्यस्तै एन्टिजेन विधिबाट ४५ सय ४७ नमुना परीक्षण भएको थियो।

यही अवधिमा थप चारजनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ। सोमबारसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad