ad ad

समाज


त्रिविका आंगिक क्याम्पस र विभागहरुमा माघ १० सम्म बिदा

त्रिविका आंगिक क्याम्पस र विभागहरुमा माघ १० सम्म बिदा

फाइल फोटो


नेपालखबर
माघ १, २०७८ शनिबार २१:२४, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पस र विभागहरुमा माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। 

कोरोना भाइरसको तेस्रो लहरका कारण मातहतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय भएको हो। 

यसवर्षको हिउँदे-वर्षे बिदा पाउने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पछि मिलान गर्ने गरी यो बिदा दिइएको विश्वविद्यालय रजिष्टार कार्यालयद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .