प्रस्तुत तस्बिर बागलुङ नगरपालिका– ४ स्थित पाखाथरबाट खिचिएको हो। त्यहाँस्थित बागलुङ बजारलाई ढाकेको कुहिरो र सूर्य उदाउँदै गरेको यो तस्बिर बुधबार बिहान राससले प्रकाशन गरेको हो। प्रकाशित: कात्तिक २४, २०७८ बुधबार ९:४९ 24 Shares
प्रतिक्रिया