समाज


अपडेट-लप्सिफेदी दुर्घटनाः तीनको मृत्यु, ६५ जना घाइते, सातको अवस्था गम्भीर

अपडेट-लप्सिफेदी दुर्घटनाः तीनको मृत्यु, ६५ जना घाइते, सातको अवस्था गम्भीर

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार १५:३२,

बिहीबार दिउँसो काठमाडौंको लप्सिफेदीमा भएको यात्रुबहाक बस दुघटनामा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका ६५ जनामध्ये सात जनाको अवस्था चिन्ताजनक छ। घाइतेमध्ये दुई जना विदेशी पनि रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको आमा हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको बस लप्सीफेदीको पुल नजिकैको मोडमा दुर्घटनामा परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad