कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ८ बाट साढे ३ लाखभन्दा बढी रुपैयाँसहित जुवाडेहरु पक्राउ गरेको छ।
पोखराको आलुमाइला चोकमा रहेको धर्मेन्द्र श्रेष्ठको घरबाट प्रहरीले विहीबार एक बुक ताससहित ३ लाख ५७ हजार ५ सय ५० रुपैयाँ र १० जना मान्छे पक्राउ गरेको हो।
प्रतिक्रिया