समाज


तालिबानद्वारा काबुल विमानस्थलको ठूलो क्षेत्र सिल

तालिबानद्वारा काबुल विमानस्थलको ठूलो क्षेत्र सिल

नेपालखबर
भदौ १२, २०७८ शनिबार २०:३, काठमाडौँ

तालिबानले शनिबार काबुल विमानस्थलको ठूलो क्षेत्र सिल गरेको छ। 

गत बिहीबार भएको बम विस्फोट र लगतार भीड बढ्न थालेपछि तालिबानले त्यहाँ ठूलो संख्यामा आफ्ना लडाकु तैनाथ गरेको हो। 

विमानस्थल जाने सडक र मुख्य चोकहरूमा धेरै तहमा लडाकुको घेरा राखिएको देखिन्छ। 

बेलायत, जर्मनीसहित धेरै देशले उद्धार अभियान आजबाट बन्द गरेका छन्। अब अमेरिकालगायत केही देशले मात्र हवाई सेवा दिइरहेका छन्। एजेन्सी

यो पनि :

काबुल विमानस्थलमा फेरि गोली चल्यो, मच्चियो भागदौड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad