ad ad

समाज


चार दिनदेखि हराइरहेका युवकको शव फेला

चार दिनदेखि हराइरहेका युवकको शव फेला

नेपालखबर
साउन ५, २०७८ मंगलबार ७:२४,

तनहुँमा एक युवकको शव फेला परेको छ। 

असार २९ गतेदेखि हराइरहेका भानु नगरपालिका–१३ का २४ वर्षीय गोपाल गुरुङको शव मादी नदीमा फेला परेको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए। 

व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा गुरुङको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव सनाखत गरेर परिवारलाई बुझाइएको गुरुङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .