ad ad

प्रविधि


चीनले बनायो प्रतिघण्टा ४ सय माइल उड्ने सैन्य प्रविधिसहितको हेलिकप्टर

चीनले बनायो प्रतिघण्टा ४ सय माइल उड्ने सैन्य प्रविधिसहितको हेलिकप्टर

नेपालखबर
असोज २९, २०७६ बुधबार १०:२२,

चीनले प्रतिघण्टा ४ सय माइलको रफ्तारमा उड्ने सैन्य प्रविधि जडान भएको हेलिकप्टर बनाएको छ।

यस हेलिकप्टरमा क्षेप्यास्त्र प्रणाली पनि छ। यसको आकार आकर्षक छ। यसको आकार प्लेटकोजस्तो छ।

आगामी वर्षबाट चीनले यसलाई आफ्नो आकाशमा उडाउने जनाइएका छ। विशेषत यस हेलिकप्टर सेनाले उडाउने छन्। किनभने यसमा अत्याधुनिक हतियारहरु राखिने छन्।

Image result for China builds 400 mph ‘flying saucer’ attack helicopter with stealth coating and missile system

यस हेलिकप्टरमा अत्याधुनिक सैन्य प्रविधि जडान गरिएको फक्स न्युजले जनाएको छ।

युएओ अर्थात् उडनतस्तरीले प्रयोग गर्ने विमानजस्तै यस हेलिकप्टरको आकार छ। यसको नाम ‘द सुपर ग्रेट ह्वाइट सार्क’ छ जुन तिव्र गतिमा उड्नसक्छ।

चीन अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मूलुक हो। हालैका दिनमा चीनले प्रविधिमा अत्याधिक लगानी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .