राजनीति


रास्वपाले सुदूरपश्चिमका ३ हिमाली जिल्लामा जनयात्रा अभियान सञ्चालन गर्ने

रास्वपाले सुदूरपश्चिमका ३ हिमाली जिल्लामा जनयात्रा अभियान सञ्चालन गर्ने

नेपालखबर
बैशाख १७, २०८२ बुधबार ११:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ, बाजुरा र दार्चुलामा जनयात्रा अभियान सञ्चालन गर्ने भएको छ। 

रास्वपा सुदूरपश्चिम प्रदेश समितिका सभापति प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिमका तीनवटा हिमाली जिल्लामा राजनीतिक जागरण र संगठन सुदृढीकरणका लागि पहिलो चरणको जनयात्रा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। 

अभियानले सुदूरपश्चिमका हिमाली जिल्लामा पार्टी संगठन मजदुत बन्ने विश्वाससमेत रास्वपाले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad