राजनीति


सभापतिलाई सानेपामा स्वागत (तस्बिरहरू)

सभापतिलाई सानेपामा स्वागत (तस्बिरहरू)

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
माघ ९, २०८२ शुक्रबार १४:५५, काठमाडौँ

नवनिर्वाचित सभापति गगन थापालाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय, सानेपामा स्वागत गरेका छन्। 

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएको दुई सातापछि थापा केन्द्रीय कार्यालय, सानेपा पुगेका हुन्। उनको स्वागतका लागि कांग्रेस नेता तथा कार्यकर्ता बिहानैदेखि सानेपा पुगेका थिए। 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। बैठकमा सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा घोषणा गर्ने एजेन्डा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad